बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा हिउँदे वर्षा : १८ तस्बिरमा हेरौं

शुक्रबार, २१ माघ २०७८, १३ : ५४
शुक्रबार, २१ माघ २०७८

नेपालमा माघमा निरन्तर वर्षा र हिमपात भएको छ । माघ लागेसँगै सुरु भएको वर्षा र हिमपात अन्तिम सातासम्म लाग्न थाल्दा पनि भइरहेको छ । बीचको केही हप्ता मौसममा सुधार देखिए पनि पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा वर्षा र हिमपात भएको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ । वर्षाले जनजीवन प्रभावित भएको छ । हिउँदे वर्षामा काठमाडौं उपत्यकामा देखिएको सर्वसाधारणको चहलपहललाई हामीले क्यामेरामा कैद गरेका छौं । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप