महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ज्योति विकास बैंकको सहयोग
शुक्रबार, २१ माघ २०७८, १२ : ०५
ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ । सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विकास प्रवर्द्धन कोषमार्फत सहयोग गरेको बैंकले जनाएको छ ।
बिहीबार आयोजित कार्यक्रममा बैंकको तर्फबाट कोटेश्वर शाखाका प्रबन्धक किसन खड्काले महानगरीय ट्राफिकका इन्स्पेक्टर रामकृष्ण देवकोटालाई बोर्डहरू हस्तान्तरण गरेका थिए । स्थानीय तहमा सुषुप्त रुपमा रहेकास सम्भावनालाई उजागर गर्नको लागि बैंकले विभिन्न संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको चीन भ्रमण स्कीकृत
-
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका : पकड गुम्न नदिने माओवादीको रणनीति, खोस्ने दाउमा कांग्रेस–एमाले
-
विद्युत् खरिदको रकमबाट बक्यौता कटाउने कुलमानको पत्र
-
नक्कली यौनवर्धक औषधी उत्पादन गरेको आरोपमा ३ जना पक्राउ
-
रविको समर्थनमा त्रिभुवन विमानस्थलमा प्रदर्शन, तस्बिरहरू
-
लोसपा महाधिवेशनको तयारीमा, पदाधिकारीलाई तोक्यो जिम्मेवारी