नेप्सेकाे सीईओमा कार्की नियुक्त
बिहीबार, २० माघ २०७८, १८ : ४४
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी पद (सीईओ)मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार कार्की नेप्सेको सीईओमा नियुक्त भएका हुन् ।
नेप्सेका पूर्व कार्यकारी प्रमुख चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर इन्साइडर ट्रेडिङ्ग गरेको बाहिरिएपछि राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय असहयोगसँग ‘जुध्न’ भैरहवा विमानस्थलमा आधुनिक प्रणाली विकास हुँदै
-
सर्वनाममा शुक्रबारबाट ‘पत्थरको कथा’
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’