शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माइतीघरमा ‘विप्लव’ नेतृत्वको नेकपा निकट जनवर्गीय संगठनहरुको विरोध प्रदर्शन (फोटोफिचर)

बिहीबार, २० माघ २०७८, १६ : ३८
बिहीबार, २० माघ २०७८

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुले बढ्दो पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै प्रदर्शन गरेका छन् ।  राजधानीको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् । आयल निगमले २ दिन अघिमात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । 

प्रदर्शनपछि आयोजित कोणसभामा जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूले महँगी नियन्त्रण गर्न माग गर्दै एमसीसीको समेत विरोध गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप