शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काँकडभिट्टाको जुत्ता उद्योगमा भीषण आगलागी

बिहीबार, २० माघ २०७८, १३ : ३७
बिहीबार, २० माघ २०७८

झापाको मेची नगरस्थित काँकडभिट्टामा भीषण आगलागी भएको छ । जुत्ता उद्योग एसएस फुटवेयरमा आगलागी भएको हो ।  केही बेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको छ ।

जुत्ता उद्योग एसएस फुटवेयरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप