खराब मौसमका कारण भरतपुर, सुर्खेत र पोखराको उडान प्रभावित
बिहीबार, २० माघ २०७८, ११ : १७
![खराब मौसमका कारण भरतपुर, सुर्खेत र पोखराको उडान प्रभावित](https://rpcdn.ratopati.com/media/albums/runway-tia-nepal-660x400_qMeI0NAsvY.jpg)
खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान प्रभावित भएको छ । भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर र सुर्खेतमा उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका निर्देशक (प्रवक्ता) टेकनाथ सिटौलाले रातोपाटीलाई बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा १६ सय मिटर आईएफआर छ । भिजिबिलीटी कम हुँदा ट्राफिक फ्रिक्वेन्सी घटेको प्रवक्ता सिटौलाले बताए । सिमरा विमानस्थलमा ५ किलोमिटर आइएफआर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपडेट : पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु
-
धान रोपाइँ कार्यक्रममा राष्ट्रपति पौडेल सहभागी
-
धान दिवसका अवसरमा सामूहिक रोपाइँ (तस्बिरहरू)
-
७ प्रतिशत ज्यालामा गहना दिने रिद्धि सिद्धिको अफर निरन्तर, हिराको गहनामा शतप्रतिशत ज्याला छुट
-
नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह
-
आज यी नदीहरूमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन महाशाखाको आग्रह