कर्णालीमा आर्थिक अध्यादेश स्वीकृत
मङ्गलबार, १८ माघ २०७८, १९ : ०५
कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ सर्वसम्मतले स्वीकृत भएको छ । मंगलबार प्रदेशसभा बैठकबाट अध्यादेश स्वीकृत भएको हो ।
संसद्मा आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले प्रस्ताव गरेका थिए । प्रदेशसभा सञ्चालन नभएको अवस्थामा प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो । सभामुख राजबहादुर शाहीले उक्त प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको जानकारी दिए । यस अघि बजेटमा केही कार्यक्रम बाहेकका १५ लाख भन्दा कम योजनाहरू कार्यान्वयन नगर्ने सत्तापक्ष र प्रतिपक्षबिच सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले हेटौंडा कमिटीको अध्यक्षमा कार्की निर्वाचित
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन