थप २३ लाख ४० हजार मोर्डना खोप आउँदै
सोमबार, १७ माघ २०७८, १७ : ४२
नेपालमा थप २३ लाख ४० हजार मात्रा कोभिड १९ विरुद्धको मोर्डना खोप ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विश्व बैंकको ऋण सहयोगमा सोमबार र मंगलबार गरी २३ लाख ४० हजार मात्रा मोर्डना खोप आउन लागेको हो ।
मन्त्रालयका अनुसार सोमबार साँझ साढे ७ बजे ११ लाख ७० हजार मात्रा खोप आउँदैछ भने मंगलबार बिहान ९ बजे पनि सोही संख्यामा खोप आउने स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका सुरेन्द्र चौरसियाले रातोपाटीलाई जानकारी दिए । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहलाई लगाइने मन्त्रालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण