निलमकुमारले भाइको यादमा ल्याए ‘जिन्दगीको आधा यात्रा’
सोमबार, १७ माघ २०७८, १६ : १९
गीतकार थापा ‘गर्बुजा’ मगरको गीत ‘जिन्दगीको आधा यात्रा’ सार्वजनिक भएको छ । गीतकारले गीतमा आफ्नो कान्छो भाई र बुहारीको अल्पायूमै मृत्यु भएको पीडा उतारेका छन् । गीतकारका भाई बुहारी बिसं २०७६ मा ललितपुरको बिशालचोकस्थित फिट एण्ड फाइन हेल्थ क्लबको साउनामा निसास्सियर हस्तकुमार गर्बुजा र नेत्र कुमारी गर्बुजाको निधन थियो । हस्तकुमार गर्बुजा तत्कालिन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाका नीजि सचिव रहेका थिए ।
चर्चित गायक जगदीश समाल स्वर रहेको गीतमा राजकुमार बगरले संगीत भरेका छन् । गीतको म्युजिक भिडियोमा पनि बनेको छ । जसमा राजकुमार पुन, यन्सर्ज गुरुङ, निलम कुमार थापा र शितल पुनलगायतको अभिनय देख्न सकिन्छ ।
ओम मेघा फिल्मस्ले निर्माण गरेको भिडियो छायांकन, सम्पादन तथा निर्देशक ओम कर्माचार्यले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयताको लाभ सबैभन्दा धेरै दुर्गम क्षेत्रहरूले लिएका छन् : वर्षमान पुन
-
राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा
-
सांसदहरूको निचोड : अस्तव्यस्त देखियो, धेरै ठाउँका छोटी भन्सार बन्द गर्नुपर्छ
-
नेविसंघ शेखर समूहद्वारा स्ववियु तयारी विद्यार्थी भेला सम्पन्न
-
आवासीय चिकित्सकहरूको आन्दोलनमा विभिन्न संस्थाको ऐक्यबद्धता
-
सुर्तीजन्य पदार्थको शत प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत