शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नाडालले जिते २१ औं ग्राण्डस्लाम

आइतबार, १६ माघ २०७८, २२ : ५२
आइतबार, १६ माघ २०७८

स्पेनका टेनिस खेलाडी रफाएल नाडालले २१ औं ग्राण्डस्लाम जितेर इतिहास रचेका छन् ।  नडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटबाट पछाडि परेको अवस्थामा  रूसका डेनियल मेदवेदेवलाई पराजित गरेका हुन् । 

छैठौं वरीयताका नडालले मेदवेदेव माथि २–६ ६–७ (५–७) ६–४  ७५ को जीत दर्ता गरे ।  यसअघि यूएस ओपन च्याम्पियन मेदवेदेव लगातार दोस्रो ठूलो उपाधिका लागि उत्रिएका थिए । 

तर दुई सेट जितेपछि नडालले कुनै पनि मौका गुमाएनन् र फाइनल प्रतिस्पर्धामा जितेर उपाधि आफ्नो नाममा गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप