बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुसले यूक्रेनी सीमामा रगतको आपूर्ति बढायो

आइतबार, १६ माघ २०७८, १४ : ४४
आइतबार, १६ माघ २०७८

रुसले यूक्रेनको सीमा नजिक रगतको आपूर्तिलाई बढाएको संकेत अमेरिकी अधिकारीले दिएका छन् । यसलाई चिकित्सा आपूर्ति, सेना र सैन्य उपकरणको संकलनलाई एकट्ठा गर्न लागेको र यो युक्रेन अतिक्रमणको एक अंश भएको अमेरिकी अधिकारीले  बताएका छन् ।

हताहतीको समयमा पर्न सक्ने रगतको आवश्यकतालाई मध्यनजर गर्दै रुसले यस किसिमको गतिविधि गरेको हुनसक्ने रोयटर्सले जनाएको छ । दुई देशबीच द्वन्द्व भइहाले रगतको आपूर्ति गर्नुपर्ने आंकलन रुसी अधिकारीहरुले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप