लैनचौरस्थित शहिद स्तम्भमा पुगे प्रधानमन्त्री देउवा, शहिदप्रति श्रद्धाञ्जली (फोटोफिचर)
आइतबार, १६ माघ २०७८, ११ : ४१

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । सोही सन्दर्भमा आज पनि देशभर विविध कार्यक्रम गरी शहिद दिवस मनाइँदै छ ।
आजै प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीको लैनचौरस्थित शहिद स्तम्भमा पुगेर शहिदहरुको सम्झनामा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायतले शहीद स्तम्भमा पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट निर्माण र बाँडफाँडको अधिकार प्रदेश र स्थानीय तहलाई दिँदा देश बन्दैन : अर्थमन्त्री
-
‘किसिक’ गर्ल श्रीलिलालाई डेट गर्दैछन् कार्तिक आर्यन ?
-
त्रिवि स्ववियु निर्वाचन : चार वटा क्याम्पसमा विद्युतीय मेसिनद्वारा मतदान हुने
-
३२ लाख ६५ हजार नेपाली अझै ‘टुजी’मा, बन्द गर्ने घोषणापछि प्रयोगकर्ता झनै बढ्दै
-
प्राज्ञिकको दशौँ राष्ट्रिय अधिवेशन : देशभरबाट एक हजार प्रतिनिधि सहभागी हुँदै
-
बागमती प्रदेश स्तरीय अपराध समीक्षा गोष्ठी सुरु