शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

दाङ देउखुरी इँटा व्यवसायी संघको अध्यक्षमा योगी

शनिबार, १५ माघ २०७८, २० : ४३
शनिबार, १५ माघ २०७८

दाङ देउखुरी इँटा व्यवसायी संघको अध्यक्षमा प्रेमनाथ योगी सहमतिमा चयन भएका छन् । संघको आज तुलसीपुरमा सम्पन्न सातौँ साधारण सभा तथा चौथौँ अधिवेशनले योगीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको  निर्वाचन समितिले जनाएको छ ।

संघको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद महरा, द्वितीय उपाध्यक्षमा पुण्यलाल वली,सचिवमा युद्धबहादुर डिसी, कोषाध्यक्षमा मोहनलाल घर्ती, सहसचिवमा प्रकाश खडका रहेका छन् । त्यसैगरी सदस्यहरुमा केवल खत्री, मदन केसी, रेगबहादुर खत्री रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप