ad
x

डा. गिरीको सवारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

person explore access_timeमाघ १५, २०७८ chat_bubble_outline0

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको सवारीमाथि गरिएको आक्रमणबारे नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चिकित्सकलाई नै लक्षित गरी साङ्घातिक हमला गर्ने र यस्ता अमानवीय गतिविधिमा संलग्नको अविलम्ब पहिचान गरी दोषीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न संघले नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसमक्ष संघले एक विज्ञप्ति जारी गर्दै माग गरेको छ ।


गिरी चढेको प्रदेश ३–०१ ००२ झ ४९१५ नम्बरको गाडीमाथि बिहीबार ढुंगा प्रहार गरिएको थियो । आयोगले पनि विज्ञप्ति जारी गरेर घटनामा संलग्नलाई कारबाही गर्न माग गरिसकेको छ ।  गिरीमाथि यसअघि पनि आक्रमणको प्रयास हुँदै आएको छ ।















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।