शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘यो माया’ बोलको गीत सार्वजनिक

शनिबार, १५ माघ २०७८, ११ : ०६
शनिबार, १५ माघ २०७८

निशद सिंहको स्वर, शब्द र संगीतमा ‘यो माया’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । साज सिंहको एरेञ्ज रहेको गीतमा रुविन शाहीको मिक्सिङ छ । गोविन्द राईको निर्देशन गीतको भिडियो सुन्दर बनेको छ ।

रोमान्टिक लभ स्टोरी गीतको भिडियोमा संजिव मगर र पूजा श्री फिचर्ड छन् । निर्देशक राईकै कन्सेप्ट रहेको भिडियोमा सुमित गुरुङको कोरियोग्राफी छ । छायाँकन मुकेश हुमागाईँले गरेका हुन् । सम्पादन विनोद बमको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप