बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

केकी अभिनित गीत ‘सिंगौरी ४’ सार्वजनिक

शनिबार, १५ माघ २०७८, १० : ५६
शनिबार, १५ माघ २०७८

अभिनेत्री केकी अधिकारी र युगल पोमो लिम्बुको रोमान्स रहेको गीत ‘सिंगौरी ४’ सार्वजनिक भएको छ । गीतमा केकी र युगलको अलवा मोडेल ह्यारी योञ्जनको समेत अभिनय देख्न सकिन्छ ।

कमल राईले निर्देशन गरेको भिडियोमा त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ । सुमित गुरुङको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा अनिलकुमार महर्जनको सम्पादन छ ।
गीतमा विकास संगमको शब्द, शशी गुरुङ वाङदेलको संगीत रहेको छ भने स्वर नविन राई र सुनिता थेगिनले दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप