शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अलियाको ‘गंगुबाई काठियावाडी’ २५ फेब्रुअरीमा रिलिज हुने

शुक्रबार, १४ माघ २०७८, २१ : ०३
शुक्रबार, १४ माघ २०७८

अलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ २५ फेब्रुअरीमा रिलिज हुने भएको छ । निर्देशक सञ्जयलीला भंसालीले फिल्मको रिलिज मिति घोषणा गरेका हुन् ।

निर्देशक भंसालीको जयन्तीलालसँग मिलेर बनाएका हुन् । यस अगाडि फिल्म पहिले जनवरी र त्यसपछि १८ फेब्रुअरी रिलिज मितिको रुपमा सार्वजनिक गरिएको थियो । कोरोनाको तेस्रो लहरका कारण फिल्म फेरि सरेर २५ फेब्रुअरीको पुगेको हो ।

फिल्ममा आलियाले माफिया क्वीन गंगुबाईको भूमिका निर्वाह गरेकी छन् । अलियाको अलवा फिल्ममा अजय देवगण, शान्तनु महेश्वरी, विजय राज, सीमा पहवा समेत मुख्य भूमिका रहेको छ । 
फिल्म हिन्दीको अलवा तेलुगू भाषामा पनि रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप