
आयोगका उपाध्यक्षमाथि भएको आक्रमणको गोविन्द केसीद्वारा निन्दा
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीमाथि भएको आक्रमणप्रति चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले खेद् प्रकट गरेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा.केसीले आयोगका उपाध्यक्ष गिरीमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । बिहिबार आयोगका उपाध्यक्ष गिरीमाथि भएको सुनियोजित भए केसीको आरोप छ ।
‘आयोगले लिइसकेको प्रवेश परीक्षाको नतिजा रोक्न मेडिकल माफियाहरू लागिरहेका छन् । त्यसैलाई रोक्नका लागि उक्त आक्रमण भएको हो उनले भनेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ