२४ घण्टामा काठमाडौंमा मात्रै २१५३ जनामा कोरोना पुष्टि, कति छन् उपत्यकामा सक्रिय संक्रमित ?
शुक्रबार, १४ माघ २०७८, १६ : २७
पछिल्लो २४ घण्टामा उपत्यकाका जिल्लाहरु मध्ये काठमाडौंमा मात्रै २१५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेकामा काठमाडौंमा मात्रै ३८ हजार २२ जना रहेका छन् । यस्तै ललितपुरमा १० हजार ३१९ तथा भक्तपुरमा ५ हजार ६९४ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर भने ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण