सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस बैठक सकियो, कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव पारित

शुक्रबार, १४ माघ २०७८, १५ : ४२
शुक्रबार, १४ माघ २०७८

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई प्रस्ताव पेस गर्न लगाएका थिए । उनले कार्यसम्पादन समितिका पदेन र सभापतिबाट मनोनितको नाम बैठकमा पेस गरेका थिए । बैठकले सर्वसम्मत रुपमा प्रस्ताव पारित गरेको गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप