शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिमा र चेतबहादुरले ल्याए ‘बाजा घन्काउ छालाको’

शुक्रबार, १४ माघ २०७८, १३ : ०७
शुक्रबार, १४ माघ २०७८

प्रतिमा अर्याल र चेतबहादुर बुढाथोकीको स्वर रहेको काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ । गीतमा शब्द संगीत समेत गायक बुढाथोकीकै छ । गीतको म्युजिक भिडियोमा सञ्चिता शाही, रेशम फिरिरि, सन्तोष मगराती र चेतबहादुर बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियो शिव विकले निर्देशन गरेका हुन् । कोरियोग्राफी समेत विकको रहेको भिडियोमा शिव न्यौपानेको छायाङ्कन र पदम सुवेदीको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप