ad
x

यी गर्भवती महिलाको पेट देखेर आश्चर्यमा परे मानिस

person explore access_timeमाघ १४, २०७८ chat_bubble_outline0

आमा र बच्चाको सम्बन्ध दुनियाँमा सबैभन्दा अनमोल हुन्छ । ९ महिनामा कोखमा राखेर एक महिलाले बच्चालाई जन्म दिन्छिन् । गर्भमा बच्चालाई राखेर जन्माउँदा एउटी महिलाले  धेरै पीडा सहनुपर्छ । यस्तै, एउटी महिलाको विषयमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । एउटा महिलाको पेट देखेर धेरै आश्चर्यमा परे । गर्भवती उक्त महिलाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त महिलाको पेटको आकार धेरै ठूलो भएकाले उनले झेल्नुपरेको मुश्किलका विषयमा पनि चर्चा भइरहेको छ । 


सामाजिक सञ्जालमा भाइरल भइरहेकी उक्त महिलाको नाम मिशेला मोर्सी हो । उनले सामाजिक सञ्जालमा गर्भवती भएको अवस्थाको तस्बिर र बच्चाको तस्बिर पनि सेयर गरेकी छिन् । उनले अपरेशनपछि ३ वटा बच्चालाई जन्म दिएकी छन् । 





मिशेलाले ३ वटा बच्चाको नाम चाल्र्स, थियोडोर र गेब्रियल राखेकी छन् । ३ वटा बच्चामध्ये २ वटा छोरीहरु छन् । उनले आफू गर्भवती भएदेखिको तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिन् । जसले निकै चर्चा पायो । उनको करिब २.६७ लाख फलोअर्स पुगेका छन् । केही समयपछि उनले आफ्ना बच्चाका तस्बिरहरु पनि सेयर गरिन् । जसले धेरैको ध्यान खिच्यो । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।