शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सल्यानमा ६५ वर्षीय पुरुषले गरे आत्महत्या

बिहीबार, १३ माघ २०७८, १६ : ५९
बिहीबार, १३ माघ २०७८

सल्यानमा ६५ वर्षीया वृद्ध पुरुषले विष सेवन गरेर आत्महत्या गरेका छन् । बिहीबार बिहान नौ बजेतिर सल्यान बागचौर नगरपालिका १० पिपलनेटा बस्ने रामप्रसाद खत्रीले आफ्नै घरमा विषादी सेवन गरी आत्महत्या गरेका हुन् ।

विष सेवन गरेर बेहोस अबस्थामा फेला परेका उनको उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ ।  घटनाबारे आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट एसओसिओसहित ५ जना प्रहरीको टोली खटिएको प्रहरीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप