ad
x

सल्यानमा ६५ वर्षीय पुरुषले गरे आत्महत्या

person explore access_timeमाघ १२, २०७८ chat_bubble_outline0

सल्यानमा ६५ वर्षीया वृद्ध पुरुषले विष सेवन गरेर आत्महत्या गरेका छन् । बिहीबार बिहान नौ बजेतिर सल्यान बागचौर नगरपालिका १० पिपलनेटा बस्ने रामप्रसाद खत्रीले आफ्नै घरमा विषादी सेवन गरी आत्महत्या गरेका हुन् ।


विष सेवन गरेर बेहोस अबस्थामा फेला परेका उनको उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ ।  घटनाबारे आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट एसओसिओसहित ५ जना प्रहरीको टोली खटिएको प्रहरीको भनाई छ । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।