शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुक्खाबन्दरगाहका लागि सरकारले माग्यो करारमा सुरक्षाकर्मी

बिहीबार, १३ माघ २०७८, ०७ : १९
बिहीबार, १३ माघ २०७८

नेपाल इन्टरमोडल यातायात विकास समितिले काठमाडौं र विराटनगर सुक्खाबन्दगाह सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीको सेवा करारमा माग गरेको छ ।

सरकारबाट इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले दररेट खुलाएर  प्रस्ताव पेस गर्न सक्नेछन् । समितिले कम्तिमा १ वर्षका लागि ३३ जना सुरक्षाकर्मी करारसेवामा राख्न लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप