
ADVERTISEMENT
राष्ट्रियसभा निर्वाचनमा विजयी गठबन्धनका १८ उम्मेदवारलाई प्रचण्डको बधाई

file photo
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित सबै सत्ता गठबन्धनका उम्मेदवारलाई बधाई दिएका छन् । निर्वाचनमा १९ मध्ये १८ स्थानमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।
प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट विजय प्राप्त गर्नुहुने सम्पुर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ