ad
x

राष्ट्रियसभा निर्वाचनमा विजयी गठबन्धनका १८ उम्मेदवारलाई प्रचण्डको बधाई

person explore access_timeमाघ १२, २०७८ chat_bubble_outline0
file photo

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित सबै सत्ता गठबन्धनका उम्मेदवारलाई बधाई दिएका छन् । निर्वाचनमा १९ मध्ये १८ स्थानमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए । 


प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट विजय प्राप्त गर्नुहुने सम्पुर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !’















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।