उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट विजेता घोषणा गरिने
बुधबार, १२ माघ २०७८, १७ : ४९
प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा दुई उम्मेदवार गुरु बराल र गोपाल बस्नेतको बराबर मत आएपछि गोलाप्रथाबाट विजेता घोषणा गर्ने भन्नेबारे छलफल सुरु भएको छ । राष्ट्रियसभा निर्वाचनसम्बन्धी ऐन २०७५ को दफा ५८ मा बराबर मत आएमा गोलाप्रथाबाट विजेता घोषणा गर्ने उल्लेख छ । दुबै उम्मेदवारले बराल र बस्नेतको ४४८८ मत आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण