एमालेकी सुमित्रा भण्डारीलाई ४ सांसदको अन्तरघात !
बुधबार, १२ माघ २०७८, १७ : २५
प्रदेश १ को राष्ट्रियसभा चुनावमा नेकपा एमालेका सांसद सोनाम ग्याल्जेन शेर्पाले जितेपनि महिला कोटाकी उम्मेदवार सुमित्रा भण्डारी भने पराजय भोग्न पुगिन् । सुमित्रालाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले बाजी मारिन् ।
एमाले नेतृ भण्डारीले पार्टीका तर्फबाट ४० सांसदको मत पाउनुपर्नेमा ३६ सांसदको मात्र मत पाएकी छन् । एमालेका शेर्पाले २९४ मतभार थप्दा भण्डारीले भने आफ्नै पार्टीको १९२ मतभार गुमाइन् । एमालेकै ४ सांसदले अन्तर्घात गरेपछि उनको मतभार घट्यो र पराजय पनि भोग्न बाध्य भइन् ।
प्रदेश १ मा एमालेका केन्द्रीय सदस्य गुरु बराल र काँग्रेसका गोपाल बस्नेत बीचको नतिजा आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण