शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१७ जिल्लामा ५०० बढी कोरोना संक्रमित (सूचीसहित)

बुधबार, १२ माघ २०७८, १७ : ०७
बुधबार, १२ माघ २०७८

देशभर कोरोना संक्रमित बढ्दै जाँदा १७ जिल्लामा ५०० बढी कोरोना संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म झापा, मोरङ, सुनसरी, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । 

हाल देशभर ९० हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप