ad
x

७ अभिनेत्री, जो विवाहपछि अभिनयबाट भए टाढा

person explore access_timeमाघ १२, २०७८ chat_bubble_outline0

बलिउडमा केही अभिनेत्री विवाहपछि पनि अभिनयमा सक्रिय छन् । कोही भने विवाहपछि अभिनय टाढा रहेका छन् । विवाहपछि अभिनयमा टाढा रहने बलिउड यी हुन् ७ अभिनेत्री ।


सायरा बानो : ८० को दशककी सबैभन्दा चर्चित अभिनेत्री थिइन् सायरा बानो । अभिनेता दीलिप कुमारसँग विवाह गरेपछि भने उनी अभिनयबाट टाढा रहिन् ।​ 



भाग्यश्री : अभिनेता सलमान खानसँग फिल्म ‘मैने प्यार किया’ मा काम गरेर भाग्यश्री रातारात चर्चामा शिखरमा छाएकी थिइन् । तर अभिनेता हिमालय दासानीसँग विवाह गरेपछि भने उनले अभिनयबाट बिदा लिइन् ।



नीतु कपुर : अभिनेत्री नीतु कपुरले बलिउडमा कयौ सुपरहिट फिल्म दिएकी छन् । अभिनेता ऋषि कपुरसँग विवाह गरेपछि नीतुले अभिनयबाट ब्रेक लिएकी हुन् ।



सोनाली बेन्द्रे : सोनाली बेन्द्रे एक समय बलिउडकी टप अभिनेत्रीमा पर्दथिन् । २००४ मा विवाह बन्धनमा बाँधिएपछि उनी अभिनयबाट टाढा भइन् । विवाह पछि उनले अभिनय भन्दा फ्यामिली महत्वपुर्ण ठानेकी छन् ।



असिन : अभिनेत्री असिनले थोरै समयमा बलिउडमा राम्रो नाम कमाएकी थिइन् । २०१६ मा राहुल शर्मासँग विवाह गरेपछि भने उनी बलिउडबाट टाढा भइन् ।



मीनाक्षी शेषाद्र्री : बलिउड अभिनेत्री मीनाक्षी शेषाद्री एक समयकी टप अभिनेत्री हुन् । चर्चाको शिखर चुमेपछि भने उनले विवाह गरेर अभिनय छाडिन् ।    





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X