राष्ट्रिय सभा निर्वाचन : गठबन्धनको पक्षमा मत दिन आग्रह
मङ्गलबार, ११ माघ २०७८, २१ : ०६
नेपाली काँग्रेस कर्णाली प्रदेशका तीन नेताले गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आह्वान गरेका छन् । बुधबार हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा काँग्रेस सहित गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न उनीहरूले आग्रह गरेका हुन् ।
नेपाली काँग्रेस दैलेखका निवर्तमान सभापति कृष्णकुमार विसी, जुम्ला काँग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्रबहादुर शाही र नेता भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारलाई मत दिन कर्णाली प्रदेश सभा, नगरपालिका, गाउँपालिकाका प्रतिनिधिहरूलाई आग्रह गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ ठेकेदार कम्पनीबाट भइरहेको अवैध उत्खननको अनुगमन गर्न समिति गठनको माग
-
भक्तजनद्वारा पशुपतिनाथको छाया दर्शन
-
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गौशालाका गाईलाई छैन आहारा
-
माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रतको समापन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल