आज कुन देशको मुद्राको विनिमयदर कति ?
मङ्गलबार, ११ माघ २०७८, ०७ : ३६
नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा कायम गरेको छ ।
युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ९० पैसा र बिक्रीदर १६१ रुपैयाँ ७१ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्रीदर १० रुपैयाँ ५३ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अन्य देशको मुद्राको विनिमयदर यस्तो छः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले उपनिर्वाचनका लागि बाँकी स्थानीय तहमा कहिले टुङ्ग्याउँछ उम्मेदवार ?
-
कमला नदीमा अनौठो भूतमेला (फोटो फिचर)
-
बेलायती संग्राहलयले दानमा पायो १ अर्ब पाउन्डको चिनियाँ सेरामिक
-
बंगलादेशमा विद्युत् निर्यात सुरु
-
भक्तपुरमा महिलाको हत्या, कारण लुटपाट
-
प्रधानमन्त्री ओलीको चीन भ्रमण ‘चाइना कार्ड’ : प्रचण्ड