१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आज नेपाल आइपुग्ने
सोमबार, १० माघ २०७८, १७ : ०४
कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा सोमबार साँझ आइपुग्ने भएको छ ।
आज साँझ ७ बजे १६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका अधिकृत बडेबाबु थापाले बताए । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सो खोप दिइनेछ । कोभ्याक्स सुविधामार्फत खरिदमा मोडर्ना खोप नेपाल ल्याउन लागिएको अधिकृत थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण