मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक बस्दै

सोमबार, १० माघ २०७८, १५ : २०
सोमबार, १० माघ २०७८

मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ ।  १२ माघमा हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनदेखि स्थानीय तह र  प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । 

आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवसायीसँग छलफल गरिसकेका छन् । यसबारे बैठकमा प्रधानमन्त्री देउवाले ब्रिफिङ गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप