गजेन्द्रनारायण सिंहको २० औं स्मृति दिवस मनाइँदै
सोमबार, १० माघ २०७८, १४ : १०
नेपाल सद्भावना पार्टी नेपालका संस्थापक स्व.गजेन्द्रनारायण सिंहको आज २० औँ स्मृति दिवस मनाइँदैछ । अनिल महासेठ संयोजक रहेको गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले आज तराई मधेशको जिल्लाहरुमा ‘मधेश प्रदेश नामकरण र गजेन्द्रनारायण सिंह’ विषय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
केन्द्रले आज एक विज्ञप्ति जारी गजेन्द्रनारायण सिंहले सुरु गरेको अधिकार प्राप्तिको लडाइ केही हदसम्म सार्थक भएको उल्लेख गर्दै त्यसैको फलस्वरूप आंशिक रुपमै भए पनि मधेस प्रदेश पाएको उल्लेख गरेको छ।
उनको प्रेरणा र विभिन्न समयमा भएका संघर्ष, आन्दोलन र सहिदहरुको सहादतले मधेशी जनसमुदायको चाहना अनुसार थोरै भएपनि मधेसको मुद्दा स्थापित भएको केन्द्रको दावी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण