अछाममा मतदाताको संख्या एक लाख ५७ हजार १७ पुग्यो
अछाममा पुस मसान्तसम्म नयाँ र पुराना गरी एक लाख ५७ हजार १७ पुगेको छ । जसमा महिला ८० हजार ६८५ र पुरुष ७६ हजार ३ ० रहेका छन् । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार सबभन्दा बढी साँफेबगर नगरपालिकामा २२ हजार ७६ मतदाता र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा ११ हजार ९०९ छन् ।
साँफेबगर नगरपालिकामा महिला ११ हजार ४८५ र पुरुष १० हजार ५ ९० मतदाता छन् । त्यस्तै बान्नीगढी जयगढ गाउँपालिकामा महिला ६ हजार २१२ र पुरुष ६ हजार ६९७ छन् । मंगलसेन नगरपालिकामा १९ हजार ९०४ मतदाता छन् । जसमा महिला १० हजार ३०५ र पुरुष नौ हजार ५९८ छन् ।
मेल्लेख गाउँपालिका १५ हजार ४३५ मतदाता छन् । जसमा महिला सात हजार ९६६ र पुरुष सात हजार ४६९ छन् । चौरपाटी गाउँपालिकामा १४ हजार ७३९ मतदाता छन् । जसमा महिला ७ हजार ९७९ र पुरुष ६ हजार ७६० छन् ।
रामारोशन गाउँपालिकामा १४ हजार ४६५ मतदाता छन् । जसमा महिला ७ हजार १८९ र पुरुष ७ हजार २७६ रहेका छन् । पन्चदेवल विनायक नगरपालिकामा १६ हजार २८६ मतदाता छन् । जसमा महिला ८ हजार ५२४ र पुरुष ७ हजार ७६२ रहेका छन् ।
कमलजवार नगरपालिकामा १४ हजार १३४ मतदाता छन् । जसमा महिला ६ हजार ९७७ र पुरुष ७ हजार १५७ रहेका छन् । तुर्माखाँद गाउँपालिकामा १५ हजार ५७५ मतदाता छन् । जसमा महिला ७ हजार ८२७ र पुरुष ७ हजार ७४७ रहेका छन् । ढकारी गाउँपालिकामा १२ हजार ४९५ रहेका छन् । जसमा महिला ६ हजार २२१ र पुरुष ६ हजार २७४ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला