बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रिन्सको मायाले जित्यो रोशनीकोे मन

सोमबार, १० माघ २०७८, ११ : १६
सोमबार, १० माघ २०७८

प्रेमी प्रेमिकाकोे सम्बन्धमा जातका कारण आएकोे विभाजन र त्यसले निम्त्याएकोे परिणामकोे कथामा गीत ‘जित्योे मायाले’ तयार भएको छ । धु्रव विस्कोे र सारिका घिमिरेकोे स्वर रहेको गीतमा सारिकाकै शब्द रहेको छ ।

गायक विस्काको संगीत रहेको गीतको भिडियोमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोेशनी कार्की, रश्मी भट्ट, रमेश चन्द सोेडारी, अनु पराजुली र बलराम परियारकोे अभिनय छ । 

भिडियोेमा नायक पुष्प खड्काकोे विशेष भूमिका देख्न सकिन्छ । पुष्पबाटनै भिडियोेकोे सुरुवात गरिएकोे छ । ज्ञानेन्द्र शर्मा हुमागाँइकोे छायांकन, दिन्सन शाहकोे सम्पादन रहेको भिडियो धु्रर्व विस्कोले निर्देशन गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप