सुनचाँदीको मूल्य स्थिर
सोमबार, १० माघ २०७८, १० : ५२
![सुनचाँदीको मूल्य स्थिर](https://rpcdn.ratopati.com/media/albums/gold_price_Agsw4krPez.jpg)
आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य कायम हुँदै आज सुन प्रतितोला ९३ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा नै कारोबार भइरहेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज गत आइतबार कै मूल्य कायम हुँदै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान