आजको विदेशी मुद्राको विनिमयदर
सोमबार, १० माघ २०७८, ०८ : २६
नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३९ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ र बिक्रीदर १६१ रुपैयाँ ८२ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४५ पैसा र बिक्रीदर १० रुपैयाँ ५० पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अन्य देशको मुद्राको विनिमयदर यस्तो छः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबिच अन्तरदेशीय क्युआर पेमेन्टका लागि समझदारीपत्रमा हस्ताक्षर
-
रास्वपाले उपनिर्वाचनका लागि बाँकी स्थानीय तहमा कहिले टुङ्ग्याउँछ उम्मेदवार ?
-
कमला नदीमा अनौठो भूतमेला (फोटो फिचर)
-
बेलायती संग्राहलयले दानमा पायो १ अर्ब पाउन्डको चिनियाँ सेरामिक
-
बंगलादेशमा विद्युत् निर्यात सुरु
-
भक्तपुरमा महिलाको हत्या, कारण लुटपाट