शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिलिपिन्समा पनि ६.० म्याग्‍निच्यूडको भूकम्प

शनिबार, ०८ माघ २०७८, १३ : ४६
शनिबार, ०८ माघ २०७८

शनिबार दिउँसो  फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा  ६ म्याग्नेच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

२३.९९ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप