पाल्पामा एक कर्मचारी मृत फेला
शनिबार, ०८ माघ २०७८, ११ : ०७
![पाल्पामा एक कर्मचारी मृत फेला](https://rpcdn.ratopati.com/media/albums/dead-body-mrityu-laas_mbTGkSKGzK.jpg)
सडक पूर्वाधार विकास कार्यालय पाल्पाका नायव सुब्बा (नासु)४५ वर्षीय रामबहादुर भुजेल मृत फेला परेका छन् । भुजेल शुक्रवार साँझ आफ्नै कोठामा मृत फेला परेका हुन् । उनी आफ्नै कोठामा तन्नाको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनी दुई वर्ष अघिदेखि त्यस कार्यालयमा कार्यरत थिए । पर्वत फलेवास नगरपालिका–४ मुडीकुवाका उनको मृत्यु प्रकरणबारे अनुसन्धान भैरहेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक सहित कर्मचारी
-
‘काठमाडौँ विश्वविद्यालय सुधारका लागि पुरानो लिगेसी परिवर्तन गर्नुपर्छ’
-
यसरी पर्न गयो ‘श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ वाक्यांश !
-
बाँदरका कारण श्रीलङ्कामा देशभरमा काटियो बिजुली
-
बुद्धि र रेखा अभिनित फिल्म ‘चेली’ सार्वजनिक
-
नेसपा नयाँ शक्तिको निर्वाचन प्रक्रिया दिउँसो ३ बजेपछि सुरु हुने