शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मसाल जुलुस (फोटोफिचर)

शुक्रबार, ०७ माघ २०७८, १८ : २६
शुक्रबार, ०७ माघ २०७८

नेकपा एमाले निकट अनेरास्ववियूका कार्यकर्ताहरूले  पेट्रेलियम पदार्थको मूल्य वृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन् । शुक्रबार साँझ राजधानीको प्रदर्शनी मार्गमा सो संगठनको आरआर इकाई कमिटीको आयोजनमा मूल्य वृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको हो । 

प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडिबाट निकालिएको मसाल जुलुस प्रदर्शनका क्रममा अखिलका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी समेत परेको थियो । तस्बिर: कृष्ण खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप