शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा कोरोना संक्रमणका कारण एक वृद्धाको मृत्यु

शुक्रबार, ०७ माघ २०७८, १७ : ३५
शुक्रबार, ०७ माघ २०७८

सिरहामा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका १९ बस्ने ६२ वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार मुटुसम्बन्धी समस्याका कारण उपचारमा रहेकी उनलाई माघ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप