शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनमत पार्टी धनुषाका अध्यक्ष कुशवाहा रिहा

शुक्रबार, ०७ माघ २०७८, १७ : २७
शुक्रबार, ०७ माघ २०७८

जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन् । 

किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन्  । 

धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप