ad
x

‘गाँजाको सहारा’ मा समीक्षाको याद भुलाउँदै सुनिल

person explore access_timeमाघ ७, २०७८ chat_bubble_outline0

विक्की कार्कीको स्वर, शब्द तथा संगीत रहेको गीत ‘गाँजाको सहारा’ सार्वजनिक भएको छ । रिकेश गुरुङको संगीत संयोजन रहेको गीत म्युजिक भिडियोसहित बाहिर आएको हो ।


भिडियोमा सुनिल गुरुङ, समीक्षा पोखरेल र विराज सुवेदीको अभिनय देख्न सकिन्छ । प्रेमिकाको सम्झनामा प्रेमीले गाजा तान्दै बसेको प्रसंग गीतमा ब्यक्त गरिएको छ । भिडियोले पनि त्यही कथा बुनिएको छ ।



उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशन रहेको भिडियोमा दीपक गिरीको छायाँकन र  दिनसन शाहको सम्पादन छ ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।