
ADVERTISEMENT
‘गाँजाको सहारा’ मा समीक्षाको याद भुलाउँदै सुनिल
विक्की कार्कीको स्वर, शब्द तथा संगीत रहेको गीत ‘गाँजाको सहारा’ सार्वजनिक भएको छ । रिकेश गुरुङको संगीत संयोजन रहेको गीत म्युजिक भिडियोसहित बाहिर आएको हो ।
भिडियोमा सुनिल गुरुङ, समीक्षा पोखरेल र विराज सुवेदीको अभिनय देख्न सकिन्छ । प्रेमिकाको सम्झनामा प्रेमीले गाजा तान्दै बसेको प्रसंग गीतमा ब्यक्त गरिएको छ । भिडियोले पनि त्यही कथा बुनिएको छ ।
उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशन रहेको भिडियोमा दीपक गिरीको छायाँकन र दिनसन शाहको सम्पादन छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ