बाँकेमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु
शुक्रबार, ०७ माघ २०७८, १५ : ०७
![बाँकेमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/dead-body-mrityu-laas_mbTGkSKGzK.jpg)
बाँकेमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एकजनाको ज्यान गएको छ । जिल्लाको बैजनाथ गाउँपालिका–५रङगिला चोकस्थित सडकमा सवारी साधनको ठक्करबाट सल्यान कालिमाटी गाउँ ७ घुईयाबारी बस्ने ६० वर्षीया गोरी बुढाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । फरार सवारी साधनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी