ad
x

डिसहोम फाइवरनेटद्वारा ‘डिलर दाइ’ सम्मान कार्यक्रम

person explore access_timeमाघ ७, २०७८ chat_bubble_outline0

डिसहोमले आफ्ना डिलर दाइहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ । क्षेत्रीय कार्यालयमा एक कार्यक्रमका बीच गण्डकी अञ्चलमा डिसहोम, डिसहोम पोखराका दिप इलेक्ट्रोनिक्स र ओम लामिछाने सप्लायर्स, स्याङ्जाका रञ्जना फेन्सी र लुद्रमान थापा, गोरखाका सरिना इलेक्ट्रोनिक्स, अकला राइसमिल, भट्ट इलेक्ट्रोनिक्स र जनसेवा एलेक्ट्रोनिक्सलाई एक– एक थान ल्यापटप र प्रसंशा पत्रसहित सम्मान गरिएको हो । 


डिसहोम फाइवरनेटले आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको कम्पनीका एरिया सेल्स मेनेजर प्रदिप सुवेदीले बताए । डिसहोम प्रयोग गरिरहेका ग्राहकलाई १० एमविपिएस निःशुल्क इन्टरनेट सुविधादेखि ६०० एमविपिएससम्मको प्याकेज उपलब्ध रहेको सुवेदीको भनाई छ । सुपथ मूल्यमा ग्राहकहरुले इन्टरनेटको उत्कृष्ट अनुभव गर्ने डिसहोमले दावी गरेको छ । 















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।