सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

भन्सार एजेन्टको लिखित परिक्षा पनि स्थगित

शुक्रबार, ०७ माघ २०७८, ०८ : १६
शुक्रबार, ०७ माघ २०७८

कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परिक्षा स्थगित भएको छ । भन्सार विभागले यसअघि तय गरेको २९ माघको पुर्व निर्धारित मितिमा परिक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो । स्थगित परिक्षा परिस्थिति सहज हुने  बितिकै पुनः सञ्चालन गरिने भन्सार विभागले जनाएको छ । 

यस अघि लोकसेवा, त्रिभुवन विश्वविद्यालयले पनि परिक्षा स्थगित गर्ने निर्णय गरिसकेका छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप