बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा विस्फोटमा हुँदा तीन जनाको मृत्यु

शुक्रबार, ०७ माघ २०७८, ०७ : ४०
शुक्रबार, ०७ माघ २०७८

पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ । विस्फोटमा २० जनाभन्दा बढी घाइते भएका छन् । विस्फोटपछि साढे १ फिट गहिरो खाडल परेको प्रहरीले जनाएको छ । 

बिस्फोटको कुनै समूहले जिम्मा लिएको छैन् । विस्फोटबारे थप अनुसन्धान भइरहेको छ । बिस्फोटपछि सवारी साधन जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप