ad
x

पाकिस्तानमा विस्फोटमा हुँदा तीन जनाको मृत्यु

person explore access_timeमाघ ७, २०७८ chat_bubble_outline0

पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ । विस्फोटमा २० जनाभन्दा बढी घाइते भएका छन् । विस्फोटपछि साढे १ फिट गहिरो खाडल परेको प्रहरीले जनाएको छ । 


बिस्फोटको कुनै समूहले जिम्मा लिएको छैन् । विस्फोटबारे थप अनुसन्धान भइरहेको छ । बिस्फोटपछि सवारी साधन जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।