लोकसेवा आयोगद्वारा माघ मसान्तसम्मका सबै लिखित परीक्षा स्थगित (सूचनासहित)
बिहीबार, ०६ माघ २०७८, १६ : ५९
लोकसेवा आयोगले कोरोना महामारीका कारण माघ मसान्तसम्मका सबै पूर्व निर्धारित लिखित परीक्षा स्थगित गरेको छ। आयोगले बिहीबार एक सूचनामार्फत माघ ११ देखि माघ मसान्तसम्म तय भएका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएको हो ।
यस्तै फागुन १ देखि सञ्चालन हुने लिखित परीक्षा समेत कम्तिमा ७ दिनको पून:तालिकीकरण गरी यथाशीघ्र सञ्चालन गरिने सूचनामा जनाइएको छ।
लिखित बाहेकका अन्य पूर्वनिर्धारित कार्यहरु भने यथावत रुपमा सञ्चालन हुने आयोगको भनाइ छ।
यो पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
