घट्यो अन्तर आबद्धता शूल्क, एउटा कम्पनीबाट अर्कोमा कल गर्दा प्रतिमिनेट १० पैसा मात्रै
बिहीबार, ०६ माघ २०७८, १३ : ४२
नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर आबद्धता शूल्क घटाएको छ । एउटा कम्पनीको नम्बरबाट अर्को कम्पनीको नम्बरमा फोन गर्दा लाग्ने शूल्क घटेको छ । वि.स.२०७६ सालदेखि नै लागू गर्ने भनिएपनि दुई ढिला लागू भएको हो ।
प्राधिकरणले एउटा कम्पनीबाट अर्को कम्पनीको नम्बरमा फोन गर्दा एकैपटक ४४ पैसा शूल्क घटाएको हो । यसअघि, एउटा कम्पनीको सिमबाट अर्को कम्पनीमा फोन गर्दा प्रतिमिनेट ५४ पैसा शूल्क लाग्थ्यो । अब प्रतिमिनेट १० पैसा मात्र शूल्क लाग्ने छ ।
उदाहरणका लागि नेपाल टेलिकमका ग्राहकले एनसेलमा फोन गर्दा यसअघि प्रतिमिनेट ५४ पैसा शूल्क तिर्नुपथ्यो । अब भने तीनै ग्राहकले १० पैसा तिरे हुनेछ । यो नियम स्मार्ट टेलिकमका ग्राहकको हकमा पनि लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण